×

NIC ASIA

संघीयता विरोधी अभिव्यक्तिलाई सदनमा प्रतिबन्ध लगाउनु पर्छ– जसपा सांसद

साउन १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमोद साहले संघीयता विरोधी अभिव्यक्तिलाई संसदमा प्रतिबन्ध लगाउन माग गरेका छन् । नेकपा एमालेको नेतृत्वले बारम्बार संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । 

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद साहले एमाले नेताहरूले संसदमा दिइरहेका संघीयता विरोधी अभिव्यक्ति रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यही सदनमा केही माननीयले संघीयता विरोधी आवाज उठाइरहनु भएको छ । केही पार्टीका नेताले संघीयता विरोधी भाषा बोलेका छन् । त्यसको लागि खेद व्यक्त गर्छु’ साहले भने, ‘एमालेको नेतृत्वले संघीयता विरोधी आवाज बुलन्द गरिरहेको छ । एमालेले विगतदेखि संघीयता विरोधी अभिव्यक्ति दिइरहेको छ । सभामुखले रुलिङ गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

सांसद साहले एमाले अध्यक्ष केपी ओलीको राष्ट्रवादी चरित्र सामन्त गोयलसँगको भेटसँगै नांगिएको टिप्पणी गरे । ‘केपी ओली प्रधानमन्त्री रहेको समयमा २०७७ कात्तिक ४ गते सामन्त गोयललाई किन भेटनु पर्‍यो, प्रधानमन्त्रीको कार्यालयमा गएर भेट्न मिल्छ ? एमालेको राष्ट्रवादी चरित्र बेला–बेलामा नांगिएको  छ । खोस्टे कुरा गरेर काम चल्दैन’ सांसद साहले भने । 

Vianet communication

२०७७ साल पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुअघि भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख गोयलसँग भेटेको आरोप ओलीमाथि लागेको छ । झण्डै दुई वर्ष पछि सांसद साहले यो प्रसंग संसदमा उठाएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x