×

NMB BANK
NIC ASIA

एमालेले संसद्मा भन्यो– कामचलाउ सरकारले संसद्मा नयाँ बिजनेस दिन मिल्दैन

साउन २२, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेश ल्याउन नमिल्ने बताएका छन् । कामचलाउमा रुपान्तरित भएको सरकारले नियमित सरकारले जस्तो बिजनेस ल्याउन नमिल्ने उनको भनाइ छ ।

Muktinath Bank

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा ज्ञवालीले निर्वाचन मिति घोषणा भइसकेपछि सरकारले संसदमा नयाँ विधेय ल्याउन नमिल्ने बताएका हुन् । ‘निर्वाचन मिति घोषणापछि सरकार कामचलाउ भयो । कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ र ? नयाँ विधेयक दर्ता भयो त्यो विधेयक प्रश्न गर्ने, त्यो स्थिति बन्छ ?’ ज्ञवालीले प्रश्न गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले सांसद ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगमा राजनीतिक प्रतिशोध देखिएको आरोप लगाए । ‘आज संसदको कार्यसूचीमा महाभियोगबारे छलफल गर्ने रहेछ । तीन महिनामा छिनोफानो हुनुपर्नेमा यतिका समय चुप लागेर बस्ने । तर, कस्तो देखियो भने नियम भने जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने । पाँच महिना संसदमा अड्काएर राखेको महाभियोग अब सदनको बिजनेस सकिने बेलामा हामीले न्याय गर्दैछौँ ?’ ज्ञवालीले प्रश्न गरे । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x