×

NIC ASIA

केपी ओलीलाई गृहमन्त्रीको जवाफ–आफैँ सरकारमा हुँदा विधेयक ल्याउने, १५ वर्षमा बिर्सने ?

भदौ २, २०७९

Prabhu Bank
NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधानअनुसार नै नागरिकता विधेयक ल्याइएको भन्दै समर्थन गर्न एमालेसँग आग्रह गरेका छन् । उनले २०६३ सालको नागरिकता विधेयकको निरन्तरताकै रूपमा यो विधेयक आएको उनको भनाइ थियो । 

Muktinath Bank

प्रतिनिधि सभामा बिहीवार नागरिकता विधेयकमाथिको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा २०७५ सालमा आएको विधेयकको निरन्तरता हुनेगरी विधेयक ल्याइएको दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संविधान जारी भएपछि नागरिकता विधेयक ल्याउनु पर्ने थियो, २०७५ सालमा विधेयक आयो । संसदको राज्यव्यवस्था समितिमा २२ महिना छलफल भयो । त्यहाँ सहमति नभएपछि फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको हो’ मन्त्री खाणले भने । 


Advertisment
Nabil box
Kumari

मन्त्री खाणले अहिलेको विधेयकले विदेशीलाई नागरिकता खुकुलो नगरेको उनले दाबी गरे । ‘२०६३ सालको ऐनअनुसार पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशीले पाइरहेका छन, त्यो बेला नेमकिपाबाहेक सबै संसदमा थियौँ’ मन्त्री खाणले भने, ‘सरकारमा आफू हुँदा विधेयक बनाउने, १५ वर्षमा बिर्सेर विरोध गर्ने ?’ 

Vianet communication

मन्त्री खाणले त्यो बेला सरकारमा को–को थिए भन्नेबारे आफूले नाम नलिने बताए । २०६३ सालमा नागरिकता विधेयक ल्याउने सरकारमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र केपी ओली मन्त्री थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x