×

पुस १०, २०८०

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।  २०औँ राष्ट्रिय ज्यापु दिवस...

माघ २, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआ...

मंसिर १७, २०७९

मंसिर ४ मा भएको निर्वाचनको परिणाम नआइसक्दैन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो पटक भेटेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न श्रीवास्तव शनिबार ...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री देउवा र राजदूतका बीचमा भेटवार्ता भएको प्रधानमन्त्...

कात्तिक ३, २०७९

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा पुगेका छन् ।  पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खे...

असोज ३०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन...

भदौ २४, २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत सहका...

भदौ ९, २०७९

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिएका छन् । जङ्गी अड्डामा आजदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७...

साउन १७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलबार अपरान्ह सिंहदरब...

असार २७, २०७९

झापाका विभिन्न कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती कर्मचारी सङ्गठन झाप...

असार १०, २०७९

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन्...

असार १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार लुम्बिनी आएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण रूपन्देही आएका हुन् । विश्वविद्यालयका कुल...

असार ५, २०७९

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन बोलाइएका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिमा अनुपस्थित भएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जानकार...

असार ५, २०७९

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमण ...

जेठ १४, २०७९

आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेर सरकारको नीति ...

चैत १८, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत प्रस्थान ...

चैत ७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् । सोमबार २१ मार्चमा ५...

चैत ३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत होलीमा खे...

फागुन २५, २०७८

फ्रान्स-नेपाल संसदीय मैत्री समूहको प्रतिनिधि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।  समूहका अध्यक्ष भेरोनिक राइटोनको नेतृत्वको टोलीले बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छल...

फागुन १७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्...