×

फागुन १२, २०७९

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मुलुक बनाउनेतर्फ कर्मचारीले योगदान दिनुपर्ने बताएकी छन् ।  नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन प्रदेश नं १ को ११औँ प्रदेश अधिवेशन–२०७९ ...

माघ ३, २०७९

राजनीतिक खेलाडीका रूपमा चिनिएका कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै संसद् छिरेकी भगवती चौधरी मन्त्री बनेकी छन् । उनले महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा मंगलवार शपथ लिएकी ...

मंसिर १७, २०७९

भगवती चौधरी पूर्वी तराईको अल्पसंख्यक जनजाति थारु समुदायको मध्यम वर्गीय किसान परिवारमा जन्मिएकी हुन् । परिवारमा ‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सोच भएका कारण उनले पढ्ने मौका पाइन् । त्रिभुवन विश्वविद्या...

कात्तिक २८, २०७९

सुनसरी क्षेत्र नम्बर ३ को चुनावी माहोल दिन प्रतिदिन रोचक बन्दै गइरहेको छ । ६ पटक चुनाव जितेका विजयकुमार गच्छदार र दुईपटक चुनावमा पराजय भोगेकी भगवती चौधरी चुनावी दौडमा छन् ।  उनीहरूको यो तेस्रो प्रति...

कात्तिक २३, २०७९

वि.सं. २०४८ र त्यसयता भएका सबै चुनावको नतिजा आफ्नो पोल्टामा पारेका चतुर राजनीतिक खेलाडी विजयकुमार गच्छदार सातौंपटक संसद् छिर्ने प्रयासमा छन् ।  २०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा गच्छदारले बाजी मार...

कात्तिक ४, २०७९

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार भगवती चौधरीले हिंसालाई पश्रय दिने अभिव्यक्ति दिएकी छन् । बिहीवार इटहरी १४ मा आयोजित वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हिंसालाई पश्रय दिने अभिव्...

असोज २६, २०७९

१ नम्बर प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा ४ जना महिला प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेका २ र नेपाली कांग्रेसका २ जना महिला चुनावी दौडमा रहेका छन् । कांग्रेसका सीता गुरुङ र सुजाता कोइराला ...