×

पुस २८, २०७९

गायक राजु ढकाल र गायिका देवी घर्तीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।  ‘रियल जोडी’ राजु र देवीले बिहीवार ‘डुम्रे भन्सार’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक गरेका हुन् । रव...