×

चैत २९, २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका छन् । काठमाडौँ आएका बेला उनले आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् ।  ...