×

लखन चाैधरी
माघ ९, २०७५

धनगढी – धनगढीमा हुने सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपस्एल) को तयारी तीव्र पारिएको छ । झण्डै ५ करोडको लगानीमा माघ २६ ...

माघ ९, २०७५

धनगढी – ठेक्का सम्झौता अनुसार काम नगरेपछि कालोसूचीमा परेको निर्माण कम्पनी ठेगिन कन्ट्रक्सन पुनः बेखबर भएको छ । कैलालीको बडैपुर–हसुलिया सडकख...

माघ ७, २०७५

धनगढी – कैलालीको गोदावरी नगरपालिका–२ मा १ युवक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । नगरपालि...

माघ ६, २०७५

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका भलमन्सा९थारु मुखिया० कुलवीर चौधरीले गाउँ प्रमुखको जिम्मेवारी सम्हालेको छैठौं वर्ष शुरु भएको छ ...

माघ १, २०७५

धनगढी – माघीको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ वर्ष शुरू भएको छ । माघ १ गतेबाट थारु संवत् २६४२ को शुरूवात भएको हो । चालू इस्वी संवत्मा ...

पुस ३०, २०७५

टीकापुर – दादुरा खोप लगाएपछि बालकको मृत्यु भएको घटनाको छानबिनमा वेवास्ता गरिएको छ । बालकको मृत्यु भएको ६ दिन बित्नै लाग्दा समेत सम्बन्धित निकायबा...

पुस ३०, २०७५

धनगढी – वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम पनि मुछिएपछि उनी प्रतिरक्षात्मक देखिएका छन् । ...

पुस २९, २०७५

धनगढी – कानूनी उल्झनका बीच कैलाली उद्योग वाणिज्य संघले आइतबार नयाँ नेतृत्व पाएको छ । नक्कली सदस्यताको कानूनी उल्झनमा फसेको संघले आफ्नो ४६औं वार्षिक...

पुस २८, २०७५

धनगढी – नाम पछाडिको ‘जोशी’ थर हटाएको २४ वर्ष बढी भयो, साहित्यकार यज्ञराज यात्रीले । अनि जोशीको ठाउँमा नयाँ थर ‘यात्री’ जोड...

पुस २७, २०७५

धनगढी – माघी पर्वमा १ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकारको निर्णयको विरोध हुन थालेको छ । आदिवासी जनजाति थारु, ...

पुस २६, २०७५

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले बिदा नदिएको भन्दै कैलाली कञ्चनपुरका थारु समुदायले असन्तुष्टि पोखेका छन् । माघीको विश...

पुस २५, २०७५

धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले बुधवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रादेशिक सञ्चार नीतिको मस्यौदा बुझाएको छ । महासंघका सुद...

पुस २४, २०७५

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गाडीको ढोकामा ठोक्किएर मंगलबार एक जना घाइते भएका छन् । मुख्यमन्त्री सवार गाडी धनगढीको होटल सा...

पुस २२, २०७५

हसुलिया– कैलालीको कैलारी गाउँपालिकाले व्यवस्थापिकासहित पूर्ण अंगको स्थानीय सरकार सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकाले छुट्टा–छुट्टै सुवि...

पुस २२, २०७५

धनगढी – कैलालीको कैलारी गाउँपालिका– २ स्थित गुरगी सिँचाइ आयोजनाले कुनैबेला किसानहरूको मुहार नै फेरेको थियो । वि.सं. २०५० को दशकम...

पुस २१, २०७५

धनगढी – नेपाल–भारत सीमा नाकामा भारतीयबाट नेपालीलाई हुने दुव्र्यवहार नौलो होइन । तर भारतमाथिको परनिर्भरता झन्झन् कसिलो बन्दै गएको छ । कैलाल...

पुस २१, २०७५

धनगढी – ठूलो लगानीको थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको टे«लर सार्वजनिक गरिएको छ । ४० लाखको लागतमा निर्मित सो संस्कृतिमा आधारित थारु फ...