×

बैशाख ४, २०८१

काठमाडौं महानगरपालिका (कामपा)ले भोलि (बुधवार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थता)सम्बन्धी निःशुल्क परीक्षण शिविर &nb...

बैशाख ४, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ । मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार ३७...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ४, २०८१

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ...

बैशाख ४, २०८१

'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने नारासहित पुस्कर विश्वकर्माले चक्रपथमा एकल म्याराथन रेस गर्ने भएका छन् । ६५ वर्षका विश्वकर्माले बुधवार बिहान साढे ६ बजे कलङ्कीबाट आफ्नो म्याराथन शुरू गर्ने भएका हुन्...

बैशाख ४, २०८१

​धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा गत आइतवार मिनीट्रक दुर्घटनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका क्र...

बैशाख ४, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ । तस्बिर : मिला दर...

बैशाख ४, २०८१

वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र...

बैशाख ४, २०८१

आज चैतेदशैं । बिहानदेखि नै बाग्लुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बाग्लुङमा चैतेदशैंलाई भव्य ...

बैशाख ४, २०८१

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सुदेश पराजुलीले अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्य भकारी ओली(केपी शर्मा ओली) प्रवृत्ति र ओली नै भएको टिप्पणी गरेका छन् । नेपाली राजनीतिमा झुट, छलछाम, गा...

बैशाख ४, २०८१

भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।  झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसा...

बैशाख ४, २०८१

काठमाडौं महानगरपालिकाले निर्माणको काम सकेपछि सडक तथा सडकपेटीजस्ता सार्वजनिक स्थललाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।  निर्माणको काम सकेपछि पूर्ववत् अवस्थामा नबनाई निर्माण सामग्...

बैशाख ४, २०८१

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलीबदली भएको छ ।  श्री भवानीबक्स गण पाँचौं डफ्फालाई बदली गर्न दी फेमस महिन्द्रदल गण छैटौं डफ्फामा ...

बैशाख ४, २०८१

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ । गएराति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० गोल अन्तरले हराएको हो ।  चेल्सीका कोले पाल्मरले ...

बैशाख ४, २०८१

वासिङ्टन - अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त  बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् ।  मन्त्री पुनलाई अमेर...

बैशाख ४, २०८१

सर्लाहीको हरिपुर नगरपालिका–२ स्थित मलङ्वा–नवलपुर सडक खण्डमा सोमबार गहुँको भुस बोकेर गन्तव्यतर्फ जाँदै गरेको गोरुगाडा । सामान ओसार-पसारका लागि प्रयोग हुने गोरुगाडा आधुनिकतासँगै हराउँदै गएकाे छ ।...

बैशाख ३, २०८१

 शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेक...

बैशाख ३, २०८१

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ ।  मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बन...