१९ असार २०८३, शुक्रबार
सुनको मूल्यमा उछाल

बजेटको असर– एकै दिन तोलामा साढे २० हजारले बढ्यो सुनको मूल्य

जेठ १७, २०८३
काठमाडौं
बजेटको असर– एकै दिन तोलामा साढे २० हजारले बढ्यो सुनको मूल्य

सरकारले बजेटमार्फत भन्सार महसुल बढाएपछि सुनको मूल्य एकै दिन २० हजार ५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि ३ लाख ११ हजार १ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ३०५ रुपैयाँले बढेको छ ।

शुक्रबार ५ हजार ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि ५ हजार ३४५ तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्