×

बैशाख २८, २०८१

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा नि...

बैशाख २८, २०८१

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्...

बैशाख २७, २०८१

 बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैद...

बैशाख २७, २०८१

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतका तीन पालिका जोड्ने बड्डीचौर–खम्बगाडे सडक निर्माणको काम ढिलाइ हुनुको कारणबारे निर्माण कम्पनीलाई स्पष्टीकरण लिएका छन् । आज भौतिक पूर्वाधार तथा ...

बैशाख २७, २०८१

कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए । दुर्घटनामा ४३ ले ज्यान गुमाए भने ३२ गम्भीर घाइते भए । अर्को वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भयो । ७९ जना गम्भीर घाइते भए । आव २०७९/८० मा एक सय १७ सडक दुर्घटन...

बैशाख २७, २०८१

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ ।  खराब मौसमका कारण दुई सातादेखि ठप्प उडान पानी परेर तुवाँलो हटेपछि सुरू गरिएको नागरिक उड्यान प्राधिकरण तुम्लिङटारले जनाएको छ ।  ...

बैशाख २७, २०८१

 धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ ।  एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय का...

बैशाख २७, २०८१

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार अक्षय तृतीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ ।  केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सम्पूर्ण तयारी...

बैशाख २७, २०८१

मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०/ ८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । ...

बैशाख २७, २०८१

महोत्तरीको जलेश्वर नगरपालिका-२ दुर्गा चोकस्थित प्रभु बैङ्कको बाहिर सामाजिक सुरक्षा भत्ता लिनका लागि पालो कुर्दै ज्येष्ठ नागरिकहरू । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

बैशाख २७, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले...

बैशाख २७, २०८१

सुनको मूल्य आज तोलामा आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय निर्धारण भएको छ ।&n...

बैशाख २७, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले  पारदर्शीता र सुशासन एक अर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । नेपाल चार्ट...

बैशाख २७, २०८१

कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल । तस्बिर: रामबहादुर थापा/रासस

बैशाख २७, २०८१

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको...

बैशाख २७, २०८१

लोकान्तरकर्मी विनोद देवकोटा सम्मानित भएका छन् । देवकोटालाई हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत ‘हिमालयन पत्रकारिता सम्मान’ प्रदान गरिएको हो । उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री ह...

बैशाख २७, २०८१

 त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्ववि...

बैशाख २७, २०८१

वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान प्रदान गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणालाई दीर्घ साधाना सम्मान प्रदान गरिएको हो ।  वुमेन्...