×

बैशाख ८, २०८०

सरकारी कागज किर्ते गर्ने नापी प्रमुख, अधिकृतसहितका ८ जनाविरुद्ध अख्तिायारले मुद्दा दायर गरेको छ ।  काठमाडौँ विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी...

बैशाख ८, २०८०

मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टा तराईका केही स्थानमा हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महाशाखाले आगामी २४ घण्टा सावधानी अपनाएर सम्भावित जोख...

बैशाख ८, २०८०

डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको  छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको...

बैशाख ८, २०८०

एसीसी प्रिमियर कपमा नेपाललाई ओमानविरुद्ध छैटौं झट्का लागेको छ । ४३ बलमा २९ रन बनाएर खेलिरहेका आरिफ शेख ३१.१ ओभरमा जतिन्दर सिंहको बलमा आउट भएपछि फेरि अर्को विकेट गुमेको हो ।  १२ बलमा ७ ...

बैशाख ८, २०८०

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकार...

बैशाख ७, २०८०

चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्व...

बैशाख ७, २०८०

जाजरकोट र रुकुमपश्चिम जोडेने भेरी नदीमाथी बन्दै गरेको पुल बेलिब्रिज भाँचिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ३ जना हराइरहेका छन् । भने दुर्घटनामा परी ९ जना घाइते भएका छन् । भेरी नदीमाथि बन्दै गरेको बे...

बैशाख ७, २०८०

कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्ब...

बैशाख ७, २०८०

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सहप्रव...

बैशाख ७, २०८०

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्...

बैशाख ७, २०८०

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋणको चैत महिनाको किस्ता तिरेको छ । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगगै...

बैशाख ७, २०८०

नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराँैदी नदीमा करेन्ट लगाए...

बैशाख ७, २०८०

खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ ।  आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि...

बैशाख ७, २०८०

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वट...

बैशाख ७, २०८०

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।       प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र...

बैशाख ७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्...

बैशाख ६, २०८०

गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझ...

बैशाख ६, २०८०

नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा ...