०५ साउन २०८३, मंगलबार

गगन नेतृत्वको कार्यसमितिमा गोपालमानदेखि विनोद चौधरीसम्म केन्द्रीय सदस्य

पुस ३०, २०८२
काठमाडौं
गगन नेतृत्वको कार्यसमितिमा गोपालमानदेखि विनोद चौधरीसम्म केन्द्रीय सदस्य

नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति बनेको छ । कार्यसमितिको उपसभापतिमा विश्वप्रका शर्मा र पुष्पा भुसाल उपसभापति बनेका छन् । 

महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे छन् । केन्द्रीय समितिमा देउवा समूह छाडेर आएका गोपालमान श्रेष्ठदेखि विनोद चौधरी सम्म समेटिएका छन् । 

बुधवार राति साढे ११ बजे बन्दशत्रमा नयाँ समिति घोषणा गरिदैछ । नयाँ समिति घोषणा गरेर विशेष महाधिवेशन समापनको तयारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्