×

बैशाख २, २०८०

चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक ...

बैशाख २, २०८०

आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौंप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रुप...

बैशाख २, २०८०

नयाँ वर्ष २०८० को आगमनसँगै खुशी मनाउन र सूर्योदय हेर्न विगत ३ दिनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तप...

बैशाख १, २०८०

 नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ ।  गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने...

बैशाख १, २०८०

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ ।  हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रवारदेखि दिनको...

बैशाख १, २०८०

नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी भएका छन् । संस्थापनइतरका डा. शेखर कोइराला समूहका गिरीले संस्थापन शेरबहादुर देउवा निकटका गोकर्णबहादुर बानियाँलाई पराजित गरेका हुन् ।&n...

चैत २७, २०७९

छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ ।  प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित ...

चैत २७, २०७९

काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।  उपत्यका...

चैत २०, २०७९

राष्ट्रपति निर्वाचनको प्रक्रियामा भएको धपेडीले राष्ट्रपति रामचन्द्र पौडेललाई ग्यास्ट्रिककाे समस्या देखिएको उनको सचिवालयले जनाएको छ । गत शनिबार पेट धेरै दुःखेपछि राष्ट्रपतिलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण...

चैत १८, २०७९

कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पा इटालीको ‘ग्रान सासो एण्ड मोन्टी डेल्ला नेशनल पार्क’को सदभावनादूत नियुक्त भएका छन् । आरोही शेर्पालाई पार्कका अध्यक्ष तमासो नभारोले आज काठमाडौँमा आयोजित एक कार्यक्...

चैत १८, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकोमा ठट्यौली प्रतिक्रिया दिएका छन् । मन्त्री बनेकोमा बधाई दिँदै भट्टराईले महिला मामिलास...

चैत १८, २०७९

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् ।  आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमक...

चैत १८, २०७९

काठमाडौँको चन्द्रागिरिमा हिउँ परेको छ। शनिबार बिहान हल्का वर्षा भएसँगै चन्द्रागिरिमा हल्का हिउँ परेको हो। यस बर्ष पहिलोपटक चन्द्रागिरिमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी बिदुर न्यौपानेले जानकारी दिएका छन् ...

चैत १८, २०७९

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ ।  भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले...

चैत १८, २०७९

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बज...

चैत १८, २०७९

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको ह...

चैत १८, २०७९

पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि  गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाख...

चैत १३, २०७९

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ ।  सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...