×

चैत १३, २०७९

नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्र...

चैत १३, २०७९

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ...

चैत १३, २०७९

दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरमा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको...

चैत १३, २०७९

आयरल्याण्डविरुद्धको पहिलो टी २० खेलमा बंगलादेशले सहज जीत हात पारेको छ । २०८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले वर्षाले खेल रोकिनु अगाडि ८ ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाएपछि डिएलस मेथडमा बंगलादेशले २२ रन...

चैत १३, २०७९

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले मिटर ब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदा उनीहरूका लाग शान्ति बाटिकामा आन्दोलन गर्ने ठाउँको प्रबन्ध गरेको जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले खुलामञ्चमा ...

चैत १३, २०७९

कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू (लाजेहाङ(को परिवारलाई  ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । नामकरणको विरोधमा भएको प्रदर्शनमा चैत्र ५ गते उनी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थ...

चैत १०, २०७९

नेपालमा जनसंख्याको वृद्धिदर लगातार ३० वर्षदेखि घट्न थालेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको जनसंख्या २०६८ को तुलनामा २०७८ मा २६ लाख ७० हजार ७४ जनाले बढेको देखिएपनि वृद्धिदर ...

चैत ४, २०७९

राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको छ । सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामन...

चैत ३, २०७९

नेपालले सनसनीपूर्ण प्रदर्शन गर्दै एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने पक्का भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणलाई तीव्रताका साथ अघि बढाउने घोषणा ...

फागुन २९, २०७९

सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ । सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा झारे...

फागुन २९, २०७९

चौथो कार्यकालको लागि राष्ट्रपतिमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल लैनचौरस्थित सहिद पार्क पुगेका छन् । लैनचाैर पुगेर राष्ट्रपति पाैडेलले सहिदलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । राष्ट्रपति प...

फागुन २८, २०७९

आईसीसी क्रिकेट विश्वकप लिग २ को महत्वपूर्ण खेलमा २४९ रनको लक्ष्य पछ्याएको यूएईको चौथो विकेट झरेको छ।  त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध यूएईले कमजोर ब्याटिङ जारी राखेको छ।  यू...

फागुन २८, २०७९

सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहायप्रसाद यादवले महिला मात्र उम्मेदवार बन्ने कुनै संवैधानिक प्रावधान नभएको दाबी गरेका छन् । आफूविरुद्ध दर्ता गरिएको उजुरी खारेजगरी आफ्नो उम्मे...

फागुन २८, २०७९

सिन्धुलीमा भएको बस दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्दार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  बस दुर्घटनामा ५ जनाको मृत्यु र दर्जनौं घाइते भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले ...

फागुन २२, २०७९

बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ ।  गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा य...

फागुन २०, २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् ।  नेपाल मगर सङ्घले आज आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी जन...

फागुन १४, २०७९

व्यापारीको अवरोधका कारण सर्लाहीको हरिवनमा शनिबार बजार अनुगमन प्रभावित भएको छ।  अवरोध भएपछि अनुगमन नै स्थगित भएको छ।  वीरगञ्जको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट निमित्...

फागुन ९, २०७९

राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको आज निधन भएको छ । नेपाली कांग्रेस भक्तपुरक...