×

पुस २८, २०७९

एभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७६ औं जन्म उत्सवको अवसरमा दुगड़का सम्पूर्ण कर्मचारीले वृक्षरोपण गरेका छन्। वातावरणमैत्री शैलीमा प्रकृतिको आवश्यकताअनुसार बिग्रँदै गएको वातावरणलाई ध्यानमा राखी गत वर्ष ७५ औ...

पुस २८, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा निःशुल्क ओपीडी अभियानअन्तर्गत आउँदो शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन् ।  नर्भिक अस्पतालले...

पुस २८, २०७९

नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन्।  हिजो गोरखाबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्ड ओलीनिवास बालकोट गएका थिए। त्यसक्रममा उनीहरूबीच...

पुस २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उ...

पुस २६, २०७९

केन्द्रमा शीर्ष नेताहरूले गरेको सहमति लुम्बिनी प्रदेशमा उल्टिएको छ । लुम्बिनीमा पाँच वर्ष एमालेले नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादी पाउने दलहरूबीच पुनः सहमति भएको छ । मुख्यमन्त्रीका दाबेदार म...

पुस २३, २०७९

सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ । कार्यदल संयोजक उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ओलीलाई शनिवार कार्यक्रमको मस्यौ...

पुस २२, २०७९

नेपाल पिछडा वर्ग (ओबिसी) महासंघले आफ्नो संस्थाका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरलाई तीन वर्षको लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।  महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानका...

पुस २२, २०७९

नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति...

पुस २१, २०७९

इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा...

पुस १९, २०७९

नेकपा (एमाले) कलाकर्मी  निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृति कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ ।        महासङ्घले आज काठमाडौँमा आयोजना गरेको...

पुस १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भ...

पुस १६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शनिबार चितवनको भरतपुर विमानस्थलमा जहाजबाट ओर्लेपछि समर्थक तथा शुभेच्छुकलाई हात हल्लाएर अभिवादन गर्दै ।  यहाँ रहेको नारायणी नमुना माध्यामिक विद्यालयको हिरक म...

पुस १५, २०७९

बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कारजस्ता अपराध र विभेद अन्त्य गर्न सरोकारवालाले आग्रह गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको १८ औँ साधारणसभाका अवसरमा आज आयोजित ‘बालिका अधिक...

पुस १४, २०७९

स्वर्गीय राजा वीरेन्द्र शाहको योगदानको स्मरण गर्दै ७८ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले बिहीबार जावलाखेलस्थित शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरि वीरेन्द्रको ७८ औं जन्मजय...

पुस १३, २०७९

जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकले बजारमा कुनै पनि किसिमको अस्वाभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्तरूपमा बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङका नि...

पुस १३, २०७९

नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का किसान रामप्रसाद ढकालको भैँसीलाई शल्यक्रिया (सिजरियन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।  उक्त भैँसी ब्याउन नसकेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...

पुस १०, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको धारा ७६ (२) अन्तर्गतको प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । शीतल निवास पुगेर प्रचण्डले १५४ सांसदको समर्थनको पत्र राष्ट्रपति ...

पुस १०, २०७९

दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहेका थिए । छोराको गाडीको ठक्करबाट मृत्युपछि उनी बिरामी पर्दै आएका थिए । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम त...