०९ साउन २०८३, शनिबार

कांग्रेस बैठक सर्‍यो, अब कहिले बस्छ ?

मंसिर १०, २०८२
काठमाडौं
कांग्रेस बैठक सर्‍यो, अब कहिले बस्छ ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

यसअघि भोलि बिहीबार दिउँसो २ बजे बस्ने तय भएको बैठक अन्तिम सयमा आएर सरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब यही मंसिर १२ गते शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर किचलो छ । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरू कि पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने कि विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

तर, यसमा संस्थापन पक्ष तयार भइसकेको छै । 

salt training

कमेन्ट गर्नुहोस्