×

चैत ९, २०८०

विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ ।  बिहीबार कम्युन...

चैत ९, २०८०

गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्...

चैत ९, २०८०

एजेन्सी– गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रवार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्ताव...

चैत ९, २०८०

थाइल्यान्डसँगको सीमानजिक पर्ने म्यान्मारको म्यावड्डीमा अलपत्र परेका १३ जना नेपालीको उद्धार गरिएको छ । विगत लामो समयदेखि समस्यामा परेका उनीहरूलाई थाई परराष्ट्र मन्त्रालय र थाई इमिग्रेसन ब्युरोको सहयोगमा उद्धार गर...

चैत ९, २०८०

मेउलाबोह– इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप ६ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । बेपत्ताहरूलाई जीवित भेट्ने अव...

चैत ९, २०८०

उत्तरी चीनको एक आवासीय भवनमा ग्याँस सिलिण्डर विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । राजधानी बेइजिङको पूर्वमा रहेको हेबेई प्रान्तको आवासीय क्षेत्रमा रहेको भुइँ तल्लामा रहेको रेस्टुरेन्टमा ग्याँस विस्फोट ...

चैत ९, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनका समकक्षी छिरिङ तोब्गेसँग...

चैत ९, २०८०

आज विश्व पानी दिवस मनाइँदै छ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महास...

चैत ९, २०८०

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेपछि त्यहाँका विपक्षी नेताहरूले यसको निन्दा गरेका छन् । केजरीवाललाई प्रवर्तन निदेशालय (ईडी)को टोलीले पक्राउ गरेको थियो । दिल्लीको मदिरा नीतिलाई ल...

चैत ८, २०८०

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । केजरीवाललाई प्रवर्तन निदेशालय (ईडी)को टोलीले पक्राउ गरेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।  दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजर...

चैत ८, २०८०

गाजा क्षेत्र र प्यालेस्टिनी प्राधिकरण (पिए)मा बस्ने प्यालेस्टिनीबीच बुधबार जारी गरिएको एक सर्वेक्षणमा युद्धका बावजुद हमासका लागि लोकप्रिय समर्थन उच्च रहेको पाइएको छ ।  रमल्लाहस्थित प्यालेस्टाइन सेन्टर फर पोलि...

चैत ८, २०८०

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट पुनःप्राप्तिलाई निरन्तरता दिन प्रमुख द्विपक्षीय ऋणदाता चीन र अन्य ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिनुपर्ने बताएको छ ...

चैत ८, २०८०

हनोई– बिहीवार भियतनामका उपराष्ट्रपति भो थी एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछ...

चैत ७, २०८०

चिनियाँ लगानीको आधारशिला मानिने पाकिस्तानको बन्दरगाह कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा सात आतङ्कवादीलाई सुरक्षा बलले बुधबार मारिदिएको अधिकारीहरूले बताएका छन् ।  पाकिस्तानले दशकौँदेखि दक्षिणप...

चैत ७, २०८०

मस्को– रुसले बुधवार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)माथि रुसी खेलाडीहरूमाथि लगाएको प्रतिबन्ध र मस्कोले आयोजना गरेको फ्रेन्डसिप गेम्सको आलोचनालाई ‘नव–नाजीवाद’ समान भएको भन्दै तीव्र आक्...

चैत ७, २०८०

इजरायल– गाजाको रफामा योजनाबद्ध आक्रमण रोक्न दबाब बढिरहेका बेला इजराइली रक्षमन्त्री योभ ग्यालान्टले आगामी साता अमेरिकाको भ्रमण गर्न लाग्नुभएको सरकारले बुधवार बताएको छ ।  अमेरिकाले समेत विरोध गरेक...

चैत ७, २०८०

हनोई–भियतनामका राष्ट्रपति भो भान थुओङले ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका छन् ।  भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जन...

चैत ७, २०८०

पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् ।  खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीह...