×

चैत ७, २०८०

टोकियो– जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्याङ्कर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधवार जनाएको छ । दुई कोरियाली, आठ इन्डो...

चैत ७, २०८०

क्वेटा– दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् ।  मङ्गलवार साँझ क्वेटाबाट ...

चैत ७, २०८०

बेइजिङ– उत्तरी चीनमा द्रुतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बुधवार जनाएका छन् ।  मङ्गलवार दिउँसो २ः३० पछि दुर्घटना भएको ...

चैत ७, २०८०

ढाका– बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ ।  बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो ...

चैत ७, २०८०

इस्लामावाद– पाकिस्तानका राष्ट्रपति आसिफअली जर्दारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रुपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छिन् ।  राष्ट्रपति भएपछि जर्दारीका पिताले खाली गरेको...

चैत ७, २०८०

भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेशमा चीनको हालैको दाबीलाई ‘बेतुका’ भनेको छ । भारतको परराष्ट्र मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको र रहिरहने बताएको छ । जसलाई कहिल्यै छुट्याउन नसक...

चैत ७, २०८०

चीनसँग क्षेत्रीय तनाब बढेको बेला संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्कन फिलिपिन्स पुगेका छन् । ब्लिङ्कनले फिलिपिन्सलाई थप सहयोगको आश्वासन दिएको बीबीसीले जनाएको छ । उनले फिलिपिन्सलाई बलियो सुरक्षा प्रद...

चैत ७, २०८०

भारत, पाकिस्तान र बङ्गलादेशको हावाको गुणस्तर विश्वमै सबैभन्दा खराब रहेको पाइएको छ । विश्वभरको हावाको गुणस्तर मापन गर्ने स्वीस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को प्रतिवेदन अनुसार बङ्गलादेशको हावा ...

चैत ७, २०८०

जेनेभा - पृथ्वीको तापक्रम गत वर्षकोभन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ ...

चैत ६, २०८०

नैरेबी– ‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मङ्गलवार बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको र...

चैत ६, २०८०

अजुबा– नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीज...

चैत ६, २०८०

नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लि...

चैत ६, २०८०

नैरबी– केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । केन्...

चैत ६, २०८०

पाकिस्तानी हवाई हमलाले अफगानिस्तान–पाकिस्तान सीमामा निम्त्याएको झडप रोकिएको तालिवान सरकारका प्रवक्ताले मङ्गलबार बताएका छन् ।  “लडाइँ रोकिएको छ र स्थिति शान्त छ”, तालिवान सरकारका प्रवक्...

चैत ६, २०८०

मनिला– गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलवार बताएका छन् ।  समस्याको समाधानका लागि गाजामा सहायता सा...

चैत ६, २०८०

सिड्नी– अष्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलवार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अष्ट्रेलियाली प्रतिरक्षा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्द...

चैत ६, २०८०

बैङ्कक– म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन् । स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेक...

चैत ६, २०८०

भ्लादिमिर पुटिन पाँचौं पटक रूसको राष्ट्रपति बन्ने निश्चित थियो । जुन राजनीतिक परिवेश र परिस्थितिमा चुनाव हुँदै थियो, उनले जित्नेमा कुनै दुविधा थिएन । संसारभरका सबैजसो राजनीतिक विश्लेषक, रुसी मामिलाका जानका...