×

असोज १८, २०७९

भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने ज...

असोज १८, २०७९

बडादशैंको नवौँ दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ ।  धार्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपले अत्यन्त महत्वपूर्ण मा...

असोज १८, २०७९

हनुमानढोका दरबारस्थित मूल चोकमा मंगलवार ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ । मूर्ति राखिएको स्थलमा सोमवार राति पनि ५४ बोका र ...

असोज १८, २०७९

बडादशैंलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैंमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दशैं मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्विक दशै...

असोज १८, २०७९

कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारू समुदायको दशैं अन्य समुदायको भन्दा पृथक छ । अन्य समुदायले बडादशैंको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन ...

असोज १८, २०७९

दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीक...

असोज १८, २०७९

महानवमीका दिन मंगलवार पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन् ।   नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ...

असोज १८, २०७९

रोजगारीको कारण गाउँ छोडेर शहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँगाउँमा दशैंको उल्लास छाएको छ । यतिबेला शहर सुनसान छन् भने गाउँमा दशैंको रौनकता छाएको छ ।  चाडपर्वमा बिदा पाउने भएपछि दशैंमा घ...

असोज १८, २०७९

बडादशैंको आगमनसँगै पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । नेपालगञ्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा २–३ वटा मूर्ति स्थापना गरिएका छन् ।  शहरक...

असोज १८, २०७९

दशैंका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकोमा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ ।  सखिया नृत्यमा...

असोज १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतार स्वरूप मंगलवार महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गा...

असोज १८, २०७९

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ला गरिएको छ । भक्तजनहरू आज बिहानैदेखि लाम लागेर मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् । तलेजु भवानीलाई...

असोज १८, २०७९

आश्विन शुक्ल नवमी। मंगलबार महानवमी पर्व मनाइँदैछ।  महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पु...

असोज १७, २०७९

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दशैंले छोएको छैन । उनी भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पु¥याएको धानबाली काट्नमा व्यस्त छन् ।  ‘बाढीले धान पूरै ढ...

असोज १७, २०७९

दशैं भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर, मासु नखाने शाकाहारीले कसरी दशैं मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान् पर्व बडादशैंमा मांसाहारीले मासु खाएजस्...

असोज १७, २०७९

नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधन...

असोज १७, २०७९

के तपाईले भगवान श्रीकृष्णलाई कहिल्यै बृद्ध स्वरुपमा देख्नुभएको छ ? सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरू देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।  पक्कै पनि तपाईले कहिल्यै देख्नुभएक...

असोज १७, २०७९

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो लागेको छ ।  घटस्थापनाको आठौं दिन महाअष्टमीको अवसर पारेर सोमवार बिहानैदेखि बागेश्वरी मन्दिरमा विधिवत् पूजाआजा तथा बलि दिने...