बैशाख २, २०८१
वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्वीर : विजयकुमार महतो/रासस
वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्वीर : विजयकुमार महतो/रासस
काठमाडौंको टोखा बजारमा ढकमक्क फुलेको बगनबेली फूल । तस्वीर : हरिराम भेटुवाल/रासस
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित पुस डाँडामा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर : दीपक श्रेष्ठ/रासस
मध्यपुर थिमीको ऐतिहासिक बिस्काः जात्रामा चपाचो क्षेत्रमा सिद्धिकाली गणको यात्रा गरिँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरूले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेका छन् । तस्वीर सिंगबहादुर ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीको आकर्षण गुराँसे जङ्गल हो । तस्बिरः रासस
नयाँ वर्षको पहिलो दिन आज कर्णालीको चिसापानी पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो । तस्वीर : देवानन्द न्यौपाने/रासस
नयाँ वर्ष २०८१ का अवसरमा हुम्ला सदरमुकाम सिमकोटमा देउडा खेल्दै माथिल्लो हुम्लाका महिला र तल्लो हुम्लाका पुरुष । तस्वीर : दाने बोहरा/रासस
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष पात्रदेवता सिद्वरत्ननाथ मठबाट सुरु भएको देवीपाटन महायात्रालाई भारत उत्तर प्रदेश बलरामपुर जिल्लास्थित तुलसीपुर बजारमा हात्तीद्वारा स्वागत गर्दै देवी पाटन मन्दिर पर...
गोरखाको उत्तरी धार्चे गाउँपालिका–७ मा पर्ने लापुबेसींस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरना । पछिल्लो समय न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तस्वी...
गोरखा पर्यटकहरूको लागि नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनास्लु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गो...
भारतको उत्तर प्रदेश बलरामपुर जिल्लाको तुलसीपुर बजारबाट शनिबार बिहान नयाँ वर्ष वि.सं २०८१ सालको पहिलो दिन देखिएको सूर्योदयको दृश्य । तस्बिर - रासस
भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका नेपालीहरु शुक्रबार बिषु पर्व अर्थात नयाँ वर्ष मनाउन धनगढीबाट सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्ला जाँदै । सुदूरपश्चिम प्रदेशका अधिकांश व्यक्तिहरु रोजगारका ला...
शुक्रवारबाट शुरू हुने बिस्काः जात्राका लागि विभिन्न दाताहरूले चढाइएका चाँदीपताले सजिएर राखिएको ऐतिहासिक बालकुमारी मन्दिर । तस्वीर : रत्न श्रेष्ठ/रासस
नेपाल बुलेट हाउसले काठमाडौं-रामेछाप रोयल इन्फिल्ड (बुलेट)मोटरसाइकल राइड आयोजना गरेको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर आन्तरिक पर्यटन प्रवर्द्धनका लागि राइडको आयोजना गरिएको कम्प...
घान्द्रुक पर्यटन महोत्सव–२०८० को अवसरमा अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा शुक्रवार आयोजना गरिएको घोडा दौड । तस्वीर : धनबहादुर गुरुङ/रासस
हिमाली जिल्ला सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको गुफा बजार क्षेत्रको रमणीय दृश्य । २८९० मिटर उचाइमा रहेको यस गुफाबजार सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गम स्थल पनि हो । तस्वीर : सुजन...