![वनस्थलीमा रास्वपा पदाधिकारी र केन्द्रीयहरूको जमघट [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/RSP_Nepal_Central_comitee_members_NPL_17_Am475Cqs6Y.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।
पार्टी कार्यालय वनस्थलीमा हुने शपथ ग्रहण कार्यक्रमका लागि अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरू जम्मा हुन थालेका छन् ।
गत साता चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिले मनोनीत गर्ने छन् ।














