०८ साउन २०८३, शुक्रबार

चित्तल मारेको आरोपमा पक्राउ

बैशाख १७, २०७७
चित्तल मारेको आरोपमा पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

मंगलबार बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका वडा नं ९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई बुधबार पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिंडारीले बताए।

रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले  बिहान अभियुक्तलाई नियन्त्रणमा लिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्