0 shares
मध्य चीनको हुनान प्रान्तमा रहेको चेन्चो शहरमा चिशी पुल बनाइएको छ ।
उक्त पुल निकै भव्य देखिन्छ ।
पुलको मेन स्प्यान ३८० मिटर छ भने कुल लम्बाइ १४ सय ७० मिटर छ ।
चिनियाँ पत्रिका पिपुल्स डेली चाइनाले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा पुलको भिडियो राखेको छ ।