०८ साउन २०८३, शुक्रबार

कोभिड-१९ संक्रमणबाट मुक्त भए उद्योगी विनोद चौधरी

कोभिड-१९ संक्रमणबाट मुक्त भए उद्योगी विनोद चौधरी
फाइल फोटो।

उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन।

चौधरी (सिजी) ग्रुपका अध्यक्ष चौधरीलाई भदौ १२ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। उनले शनिबार राति ट्विट गर्दै १० दिनपछि आफू कोभिड-१९ बाट मुक्त भएको जनाएका हुन्।

उनले भनेका छन्, ‘तपाईँहरुको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तबासमा ठूलो उर्जा दियो। त्यही ऊर्जाका कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु।’

salt training

कमेन्ट गर्नुहोस्