१८ असार २०८३, बिहीबार

हरिवंश आचार्यको ‘हरिबहादुर’ सार्वजनिक

कात्तिक २०, २०७४
हरिवंश आचार्यको ‘हरिबहादुर’ सार्वजनिक
काठमाडौं, २४ बैशाख — लेखक तथा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको कृति ‘हरिबहादुर’ सार्वजनिक गरिएको छ । फाइनप्रिन्टले आचार्यको कृति बजारमा ल्याएको हो ।

चर्चित टेलिसिरियल ‘मदनबहादुर हरिबहादुर’ को पात्र हरिबहादुरको नजरमा देखिएको समाजलाई पुस्तकमा समावेश गरिएको बताए । पुस्तकमा हरिबहादुर जस्ता पात्रले कसरी समाजलाई प्रभाव पारिरहेको छ भन्ने कुरालाई देखाउन खोजेको आचार्यले स्पष्ट पारे ।

‘चिना हराएको मान्छे’ बाट चर्चा बटुलेका हरिवंशको मदनकृष्ण श्रेष्ठले तारिफ गरेका थिए । कार्यक्रममा बुद्धिसागर, मदनकृष्ण श्रेष्ठ लगायतले समेत बोलेका थिए ।

तस्बिर: अजित बरालको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्