0 shares
सन् २०२० को नोबल साहित्य पुरस्कार अमेरिकी कवि लुईस ग्लुकलाई दिने घोषणा बिहीवार गरिएको छ ।
द स्विडिश एकेडमीले ग्लुकलाई कवितामार्फत व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाएको भन्दै लागि नोबेल पुरस्कार दिइएको बताएको छ ।