२९ असार २०८३, सोमबार

आजसम्म कुन ल्याबमा कतिको भयो कोरोना परीक्षण, विवरण हेर्नुहोस्

आजसम्म कुन ल्याबमा कतिको भयो कोरोना परीक्षण, विवरण हेर्नुहोस्

काठमाडौं । शनिबारसम्म देशभर ११ लाख ६४ हजार ५५७ जनाको कोरोना परीक्षण भएको छ । देशभरका ५८ ल्याबमार्फत सो संख्यामा कोरोना परीक्षण भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी ल्याबबाट ९ लाख ८८ हजार ९९४ जनाको कोरोना परीक्षण भएको छ भने निजीबाट १ लाख ७५ हजार ५६३ जनाको परीक्षण भएको छ ।

हाल देशभर ४० सरकारी र १८ निजी ल्याब छन् । ती ल्याबबाट शनिबारसम्म १ लाख ५ हजार बढी संक्रमित पहिचान भइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्