२९ असार २०८३, सोमबार

भुटानमा कति पुगे कोरोनाभाइरस संक्रमित ?

भुटानमा कति पुगे कोरोनाभाइरस संक्रमित ?

भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या ३१६ पुगेको छ । भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कुल संख्या ३१६ पुगेको हो ।
हालसम्म संक्रमितमध्ये २९४ जना निको हुँदा अहिले २२ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कुनै मानवीय क्षति भोग्नु नपरेको भुटानले अपनाएको सावधानीकै कारण संक्रमण फैलिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्