२९ असार २०८३, सोमबार

१ लाख ३० हजार बढी नेपाली विदेशबाट फर्किए, कुन देशबाट कति ? (तथ्यांकसहित)

कात्तिक १९, २०७७
१ लाख ३० हजार बढी नेपाली विदेशबाट फर्किए, कुन देशबाट कति ? (तथ्यांकसहित)

कोरोनाकालमा विभिन्न देशबाट १ लाख ३० हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबारसम्म १ लाख ३० हजार ६०१ नेपाली स्वदेश फर्किएका हुन् । त्यसरी नेपाल फर्किनेमा ३३ देशमा कार्यरत नेपाली रहेका छन् भने सबैभन्दा धेरै खाडी मुलुकबाट रहेका छन् ।

केन्द्रको समन्वयमा सुरुमा चार्टर उडानमार्फत नेपाली ल्याइएको थियो भने पछिल्लो समय स्वास्थ्य मापदण्ड पूरा गरेर नियमित उडानमार्फत समेत नेपाली आउन थालेका छन् ।
हालसम्म कुन देशबाट कति नेपाली आए, विवरण हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्