२० असार २०८३, शनिबार

त्रिवि मातहतका क्याम्पसमा अब नियमित पठनपाठन शुरू हुने

मंसिर १६, २०७७
त्रिवि मातहतका क्याम्पसमा अब नियमित पठनपाठन शुरू हुने

त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन शुरू गर्न क्याम्पसहरूलाई अनुरोध गरेको छ ।

कोरोनाभाइरस (कोभिड- १९) को जोखिम नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गरी सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले अपिल गरेको हो ।

सम्भव नभएको खण्डमा अन्य वैकल्पिक विधि अपनाउन सक्ने विकल्प पनि त्रिविले दिएको छ ।

हेर्नुहोस्, त्रिविको सूचना :

salt training

कमेन्ट गर्नुहोस्