०१ साउन २०८३, शुक्रबार

यी भारतीयले बनाए गोली हान्ने बूट (भिडियो)

माघ १२, २०७७
यी भारतीयले बनाए गोली हान्ने बूट (भिडियो)

भारतका एक अन्वेषकले गोली हान्ने बूट बनाएका छन् । 

बूट लगाएर डिभाइस थिच्दा तलैबाट गोली हान्न मिल्छ । 

यसले सैनिकहरूलाई मद्दत गर्ने अन्वेषकको भनाइ छ । 

तर यसको उपयोगका विषयमा मानिसहरूले शंका गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्