२४ असार २०८३, बुधबार

सीसीटीभीमा देखिएका यी कस्ता मानिस ? (भिडियो)

चैत २९, २०७७
सीसीटीभीमा देखिएका यी कस्ता मानिस ? (भिडियो)

सीसीटीभी क्यामरामा एकजना व्यक्तिको तर्साउने किसिमको गतिविधि मध्यरातमा भिडियो रेकर्ड भएको छ । 

उक्त व्यक्तिको गोडा पारदर्शी देखिन्थ्यो । ऊ पछि हावामा बिलाएको जस्तो देखिन्थ्यो ।

वास्तविक मानिस हो कि भूतप्रेत हो भनी सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्