२९ जेठ २०८३, शुक्रबार

पुरुषलाई लाजमर्दो बनाउँछन् यी कुराले

कात्तिक २४, २०७८
पुरुषलाई लाजमर्दो बनाउँछन् यी कुराले

पुरुषहरूलाई कैयौं कारणले लाजमर्दो स्थितिमा पु–याउँछन् । कतिपय पुरुषलाई कपाल खसेर अनि कतिपयलाई पाइताला गनाएर लाजमर्दो स्थिति आउँछ । यसबाट बच्ने उपाय हामी बताउँछौं ।


मोटोपना
अनियमित र गलत खानपानका कारण मानिसहरू मोटोपनाको शिकार हुन पुग्छन् । यसबाट बच्नका लागि दिनदिनै लौकाको जुस पिउने गर्नुस् । यसले मेटाबोलिजम बढाउँछ र मोटोपना तीव्रताका साथ कम गर्छ ।

अनावश्यक रौं
पुरुषको छाती र पिठ्युँमा भुत्ला पलाएर फोहोरी देखिने बनाउँछ । यसको उपाय भनेको बेसार र दही मिसाएर छालामा दल्नुस् । अनि सुकेपछि हलुका हातले रगड्नुस् र धुनुस् ।

तालुचिण्डे
यसका लागि मेथीका दाना र काला दाना ९कलौंजी० को पेस्ट नरिवलको तेलमा मिसाउनुस् । यसो गर्दा तालु खुइलिने समस्याबाट मुक्ति पाइन्छ ।

पाइताला गनाउने
पाइताला गनाएमा बेसनमा दही मिसाएर लगाउनुस् । दुर्गन्ध भाग्छ ।

कपालको चायाँ
बेकिङ सोडामा दही हालेर कपालमा लगाउनुभयो भने चायाँ हटेर जान्छन् ।

salt training

कमेन्ट गर्नुहोस्