२७ जेठ २०८३, बुधबार

यस्तो देखियो एमालेको बोर्ड राखेपछिको धुम्बाराही स्थित पार्टी कार्यालय [भिडियो]

फागुन २५, २०७७

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ । 

अदालतको फैसलापछि एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार साइनबोर्ड फेरिएको हो ।

एकीकरण पूर्व एमाले केन्द्रीय कार्यालय धूम्र बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा रहेका थिए ।  

विसं २०७५ जेठ ३ गते एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो । ​

हेर्नुहोस् भिडियो

salt training

कमेन्ट गर्नुहोस्