बेलायत सरकारले कोरोना लकडाउनलाई केही खुकुलो बनाएपछि मानिसहरू घरबाट निस्केर भीड गर्न थालेका छन् ।
सरकारले ६ जनाभन्दा बढीको भीड जम्मा नहुन भने पनि त्यसलाई नटेरी नटिंघमको आर्बोरेटममा ठूलो भीड आएको थियो । भेला भएका मानिस रक्सी पिउँदै न्यानो मौसमको आनन्द उठाउँदै नाचेका थिए ।
एउटा पार्कमा भेला भएका विद्यार्थीले रक्सी पिउँदै नाचगान र होहल्ला गरेका हुन् ।
Hundreds of boozy students brawl in a park on the first day of lockdown easing pic.twitter.com/itKMLHvfx4
— The Sun (@TheSun) March 30, 2021