२२ असार २०८३, सोमबार

भारतमा मानिसहरूले यसकारण एकअर्कालाई छ्यापे गाईको गोबर (भिडियो)

बैशाख १८, २०७८
भारतमा मानिसहरूले यसकारण एकअर्कालाई छ्यापे गाईको गोबर (भिडियो)

भारतको आन्ध्र प्रदेशस्थित कैरुप्पाला गाउँमा हजारौं गाउँलेले एकअर्कालाई गाईको गोबर छ्यापेका छन् । 
 

पिडकाला समारा नामक उत्सव मनाउने क्रममा बुधवार उनीहरूले गोबर छ्यापाछ्याप गरेका हुन् । 

मिथकमा दुई देवताबीचको विवाह विवादलाई यसै गाउँका वृद्धहरूले मिलाइदिएको र त्यसैको खुशियालीमा गोबर फ्याँक्ने परम्परा चलेको बताइन्छ । 

भारतमा कोभिड संक्रमण ह्वात्तै बढेर गएको भए पनि भीडभाड गरेर उत्सव मनाइएको हो । 

यस उत्सवले शान्ति, सुस्वास्थ्य र समृद्धि दिलाउने विश्वास गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्