२३ असार २०८३, मंगलबार

काठमाडौंमा १६ गतेदेखि २२ गतेसम्म गाडि चलाउन रोक

बैशाख १३, २०७८
काठमाडौंमा १६ गतेदेखि २२ गतेसम्म गाडि चलाउन रोक

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म सार्वजनिक एवम् निजी सवारीसाधनमा रोक लगाउने निर्णय गरेको छ । 

कोरोना भाइरसको दोस्रो लहरलाई मध्यनजर गर्दै विहान ६ बजेदेखि राति १२ बजेसम्म सार्वजनिक एवम् निजी सवारी साधन काठमाडौं जिल्लाभर चलाउन नपाउने व्यवस्था गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्