१३ असार २०८३, शनिबार

यो बाँदरले आफैं बिर्को खोलेर बोतलबाटै पियो रक्सी [भिडियो]

असार ३१, २०७८
यो बाँदरले आफैं बिर्को खोलेर बोतलबाटै पियो रक्सी [भिडियो]

यहाँ एक बाँदरको चर्चा गरिएको छ । जसले रक्सीको बोतल आफैं खोलेर रक्सी पिएको  छ । 

सामाजिक सञ्जालमा यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । 

भिडियोमा एक बाँदरले आफ्नो मुखले रक्सीको बोतल खोल्छ र रक्सी पिउन थाल्छ । 

यो घटना भारतको मध्यप्रदेशको हो । 
 

कमेन्ट गर्नुहोस्