२१ असार २०८३, आइतबार

सार्वजनिक शौचालयमा अन्तरंग सम्बन्ध, भिडियो बनाउनेलाई १७ हप्ता जेल सजाय

भदौ २, २०७८
सार्वजनिक शौचालयमा अन्तरंग सम्बन्ध, भिडियो बनाउनेलाई १७ हप्ता जेल सजाय
सांकेतिक तस्वीर

सार्वजनिक शौचालयमा अन्तरंग सम्बन्ध बनाइरहेका एक दम्पत्तिको भिडियो बनाएको आरोपमा एक नागरिकलाई १७ हप्ताको जेल सजाय सुनाइएको छ । 

यो घटना सिंगापुरको हो । 

त्यहाँ कप्पुसामी कार्तिक नामका ३६ वर्षीय नागरिकले  सार्वजनिक शौचालयमा अन्तरंग सम्बन्ध बनाइरहेका दम्पतीको भिडियो खिचेका थिए ।

घटना विशन आंग मो कियो पार्कको एक सार्वजनिक शौचालयको भएको बताइएको छ  । जहाँ कार्तिकले एक कोठामा एक प्रेम जोडी नुहाउँदै अन्तरंग सम्बन्ध समेत बनाइरहेको भिडियो खिचेका थिए । 

कार्तिकले उनीहरूको तीन वटा भिडियो बनाएको र ५ नग्न तस्वीर खिचेको बताएको एजेन्सीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्