
रुसको राजधानी मस्कोमा रहेको एक कम्पनीले जमीनबाट निकै माथि भोजनको अनुभव लिने अवसर उपलब्ध गराएको छ ।
उक्त संरचनामा २२ वटा सीटहरू छन् भने खाना पस्किने कर्मचारीहरू त्यसको मध्यभागमा बस्छन् ।

तर तपाईंलाई अग्लो ठाउँमा बस्न डर लाग्छ अनि खाना खाएपछि शौचालय जानुपर्ने हुन्छ भने यो ठाउँ उपयुक्त नहुन सक्छ ।