१२ असार २०८३, शुक्रबार

महिला शिक्षकले गरिन् बालकमाथि पटक पटक बलात्कार

भदौ २१, २०७८
महिला शिक्षकले गरिन् बालकमाथि पटक पटक बलात्कार

एक विवाहित महिला शिक्षकले १४ वर्षको बालकलाई पटक पटक बलात्कार गरेकी छिन् । 

एक प्राइभेट स्टडी सेशनको समयमा कम्तीमा पनि ३ पटक ती वालकको साथ उनले बलात्कार गरेको बताइएको छ । 

पटक पटक बलात्कार गरेको आरोपमा ति महिला शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।  

यो घटना क्यालिफोर्नियाको हो  ।

त्यहाँको एक ३९ वर्षीया क्रिस्टल ज्याक्सनमाथि बच्चामाथि बलात्कार गरेको आरोप लागेको हो ।

त्यहाँस्थित डनलप लिडरशीप एकेडेमीमा स्वतन्त्र अध्ययन सत्रको समयमा शिक्षिकाले १४ वर्षीय बालकमाथि बलात्कार गरेकी हुन् ।

उनलाई प्रहरीले शुक्रवार गिरफ्तार गरेको छ भने २ लाख १५ हजार डलरको जमानत माग गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्