०२ साउन २०८३, शनिबार

दुर्गा कापडी समन्वय विभाग सदस्यमा नियुक्त

दुर्गा कापडी समन्वय विभाग सदस्यमा नियुक्त

नेपाली कांग्रेसले दुर्गा कापडीलाई समन्वय विभागको सुदूरपश्चिम प्रदेश सदस्यमा मनोनीत गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा पार्टीका शुभेच्छुक संस्थाहरूसँग आवश्यक समन्वय गर्नका लागि उनलाई मनोनीत गरिएको हो । 

नेवि संघको महाधिवेशन प्रतिनिधि केन्द्रीय सदस्यका उम्मेदवार कापडी भर्खरै सम्पन्न पार्टीको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । 

यस्तै उनले गाउँपालिका अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने तयारी पनि गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्