११ असार २०८३, बिहीबार

तपाईंले कहिले सोच्नुभएको छ- कस्तो होला फेसबूकका मालिक जुकरबर्गको घर ? [फोटोफिचर]

तपाईंले कहिले सोच्नुभएको छ- कस्तो होला फेसबूकका मालिक जुकरबर्गको घर ? [फोटोफिचर]

फेसबूकका सीईओ मार्क जुकरबर्गको घर कस्तो होला भनेर कहिल्यै सोच्नुभएको छ ? छैन भने पनि एकपटक कल्पना गर्नुस् त, कस्तो होला ?

पक्कै पनि केही तस्वीर तपाईंको दिमागमा आएकाे हुनुपर्छ ।

विश्वकै धनाढ्यमध्येका एक जुकरबर्गको घरबारे तपाईंको सोचाइलाई आउनुस्, वास्तविकतासँग जाँचौं ।

उनको घर निकै प्रविधिमैत्री बनाइएको छ, तर डिजाइन भने रिल्याक्सवाला छ । निकै शान्त पनि छ । 

५ हजार ६ सय १७ स्क्वायर फूटमा फैलिएको यो घर जुकरबर्गले विवाहभन्दा एक वर्षअघि सन् २०११ मा खरिद गरेका थिए ।

जुकरबर्गको घरमा साल्ट वाटर पुल, ग्लास इन सन रूम, पाँच बेड रूम तथा पाँच बाथरूम छन् । यो घर फेसबूकको अफिस भन्दा निकै नजिक छ ।

salt training

कमेन्ट गर्नुहोस्