११ असार २०८३, बिहीबार

जब गुडिरहेको बसलाई हात्तीले आक्रमण गर्‍यो... [भिडियो]

असोज १४, २०७८
जब गुडिरहेको बसलाई हात्तीले आक्रमण गर्‍यो... [भिडियो]

 अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । 

भिडियोमा देखिन्छ कि, एक सरकारी बसलाई हात्तीले आक्रमण गरेको छ । 

यो घटना भारतको निलगिरी जिल्लाको हो  । गत २५ सेप्टेम्बरमा सो घटना घटेको बताइएको छ । 

भिडियोमा गुडिरहेको बसलाई हात्तीले रोकेको छ र उसले गाडीको अगाडिको सिसा फुटाइदिएको छ । 

यद्यपी गाडी चालकले चलाखीपूर्ण काम गर्दा यात्रुहहरू सुरक्षित भएका छन् । 

हेर्नुहोस् भिडियो 

salt training

कमेन्ट गर्नुहोस्