१२ असार २०८३, शुक्रबार

हनमून जाँदा यस्तो भएपछि महिलाले टिकटकबाट खोलिन् पतिको पोल !

हनमून जाँदा यस्तो भएपछि महिलाले टिकटकबाट खोलिन् पतिको पोल !

अमेरिकाको फ्लोरिडामा एक महिला हनिमून मनाउन पतिसँग समुद्र किनारमा घुम्न गएकी थिइन् ।

त्यहाँ उनीहरूले तस्वीर पनि खिचे । जब उनी घर फर्किइन्, तब तस्वीर हेर्दा उनको होश उड्यो । पूरा कहानी उनले टिकटकमा शेयर गरेकी छन् 

। उनले लेखेकी छन्, 'त्यहाँ खिचिएका केही तस्वीर हेर्दा मेरो होश उड्यो । पतिले मेरो तस्वीर खिच्ने बहानामा अरू कसैलाई फोकस गरेर फोटो खिचिरहेको देखे‌ं ।'

उनले तस्वीर पनि शेयर गरेकी छन्, जसमा उनको पछाडी बिकिनी लगाएर उभिएकी एक महिला देख्न सकिन्छिन् ।

यस प्रकरणमा टिकटक युजरहरूले उनको पक्ष र विपक्षमा प्रशस्तै कम्नेट गरेका छन् ।

पतिले भने आफूले ती महिलालाई फोकस गरेर तस्वीर नखिचेको दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्