×

X
Dabur
Nic Asia
Marvel

ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रिया तुरुन्त रोक्न अमेरिकालाई चीनको चेतावनी

काठमाडाैं | मंसिर ११, २०७८

सांकेतिक तस्वीर।
TVS INSIDE

परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रवार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न चेतावनी दिएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लंघन गरेको उनको ठहर छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

'चीनले यसको कडा निन्दा गर्दछ र दृढताका साथ अस्वीकार गर्दछ र यस्ता विषयमा अमेरिकी पक्षसँग गम्भीर हुन आग्रह गर्दछ,' उनले भने । 

चीनको पुनर्मिलन इतिहासको एक अटूट प्रवृति भएको उल्लेख गर्दै झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिबद्ध रहेको अटूट परिदृश्यलाई कहिल्यै परिवर्तन गर्न नसक्ने टिप्पणी गरेका छन् । 

Vianet communication
Maruti inside

'ताइवान अधिकारीहरूलाई कडा चेतावनी: स्वतन्त्रता खोज्नको लागि विदेशी समर्थन खोज्ने र संयुक्त राज्य अमेरिकामा भर पर्न खोज्दा मृत्यु वा अन्त्य साबित हुनेछ,' चीनको टिप्पणी छ । रासस-सिन्ह्वा

TATA Below
NLIC
साउन २५, २०७९

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ ।  चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...

साउन २४, २०७९

रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध कमजोर रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कम्तीमा एक वर्षका लागि सबै रुसीलाई पश्चिमले यात्रा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।  द वाशिङटन पोस्टलाई सोम...

साउन २५, २०७९

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...

साउन २५, २०७९

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ ।  यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...

साउन २५, २०७९

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...

साउन २४, २०७९

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।  आफूलाई समर्थ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x