०१ साउन २०८३, शुक्रबार

मावि तह शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ? [सूचनासहित]

मंसिर २९, २०७८
मावि तह शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ? [सूचनासहित]

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षकको विज्ञापन आह्वान गरेको छ ।

आयोगले माध्यमिक तहका १ हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् विस्तृत सूचना –

salt training

कमेन्ट गर्नुहोस्