२० असार २०८३, शनिबार
कांग्रेस महाधिवेशन

कांंग्रेस निर्वाचन : झिनाे मतान्तरले पराजित भएपछि सानेपा जाँदै गच्छदार, परिणाम घाेषणामा ढिलाइ

पुस १, २०७८
कांंग्रेस निर्वाचन : झिनाे मतान्तरले पराजित भएपछि सानेपा जाँदै गच्छदार, परिणाम घाेषणामा ढिलाइ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।

मत गणनामा उपसभापतिका उम्मेदवार पूर्ण बहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले सभापति पदका अर्का उम्मेदवार विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेका छन् ।

पराजित भएपछि गच्छदार अहिले पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदैछन् । 

उनी कार्यालय नआइपुगेका कारण मत सार्वजनिक गर्न ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । 

अन्तिम घाेषणा नभएकोले कति मतकाे अन्तर भन्ने खुलेकाे छैन।
 

salt training

कमेन्ट गर्नुहोस्