११ असार २०८३, बिहीबार

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ । 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै माघ ९ गतेदेखि माघ मसान्तसम्मका सम्पूर्ण परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । 

पूर्वप्रकाशित परीक्षा तालिकाअनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेस्टर)का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित भएको सूचना विश्वविद्यालयले प्रकाशित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्